पानीको मूल्य: एक बहुमूल्य प्राकृतिक स्रोत विलासितामा परिणत भयो ।
ध्रुव श्रेष्ठ पृथ्वीमा जीवनको लागि सबैभन्दा आवश्यक तत्वहरू मध्ये एक हो – पानी । सबै जीवित प्राणीहरू, सबैभन्दा सानो सूक्ष्मजीव देखि सबैभन्दा ठूलो स्तनपायी जनावरसम्म, बाँच्नको लागि पानीमा भर पर्छन्…